Last Updated: 31/08/2026
NepaliInBilbao.com मा स्वागत छ। यो वेबसाइट प्रयोग गर्दा तपाईंले तलका Terms & Conditions स्वीकार गर्नुभएको मानिनेछ।
Website को उद्देश्य
NepaliInBilbao.com स्पेनमा बस्ने तथा स्पेन आउन चाहने नेपालीहरूका लागि उपयोगी जानकारी उपलब्ध गराउने उद्देश्यले बनाइएको website हो।
यहाँ immigration, jobs, government services, ayudas, housing, education, transport, Spanish language, news, community activities तथा Spain सम्बन्धी अन्य जानकारी प्रकाशित हुन सक्छ।
जानकारीको प्रयोग
हामी जानकारी सकेसम्म सही र उपयोगी राख्ने प्रयास गर्छौं। तर सरकारी नियम, रकम, eligibility, deadline, application process र service details समयअनुसार परिवर्तन हुन सक्छन्।
त्यसैले कुनै महत्वपूर्ण निर्णय वा आवेदन गर्नुअघि सम्बन्धित official government website बाट जानकारी पुष्टि गर्नुहोस्।
Professional Advice होइन
NepaliInBilbao.com मा प्रकाशित सामान्य जानकारीलाई कानुनी, immigration, financial, medical वा professional advice को रूपमा लिनु हुँदैन।
तपाईंको व्यक्तिगत अवस्थाका लागि आवश्यक परे सम्बन्धित qualified professional वा official authority सँग सल्लाह लिनुहोस्।
Website Content
Website मा प्रकाशित text, graphics, logos, images, videos र अन्य सामग्रीको copyright सम्बन्धित owner वा NepaliInBilbao.com सँग हुन सक्छ।
पूर्व अनुमति बिना सम्पूर्ण article वा सामग्री copy गरेर अन्य website मा प्रकाशित नगर्नुहोस्।
External Links
हामीले पाठकलाई थप जानकारीका लागि अन्य websites का links दिन सक्छौं। बाहिरी websites को content, availability वा policies का लागि NepaliInBilbao.com जिम्मेवार हुँदैन।
Website Availability
हामी website लाई नियमित रूपमा उपलब्ध राख्ने प्रयास गर्छौं। तर technical problem, maintenance, server issue वा अन्य कारणले website केही समय उपलब्ध नहुन सक्छ।
Terms मा परिवर्तन
आवश्यकता अनुसार यी Terms & Conditions update गर्न सकिन्छ। नयाँ version यही page मा प्रकाशित गरिनेछ।
NepaliInBilbao.com प्रयोग गरिरहनुभएको अवस्थामा तपाईंले लागू हुने updated terms स्वीकार गर्नुभएको मानिनेछ।
Contact
Terms सम्बन्धी प्रश्न भए:
Email: Cooming Soon
#nepaliinbilbao
0 Comments