Last Updated: 31/0/2026
NepaliInBilbao.com मा तपाईंको privacy हाम्रो लागि महत्त्वपूर्ण छ। यो वेबसाइट प्रयोग गर्दा तपाईंले उपलब्ध गराउनुभएको वा वेबसाइट प्रयोग गर्दा स्वचालित रूपमा संकलन हुन सक्ने केही जानकारी कसरी प्रयोग हुन्छ भन्ने कुरा यहाँ सरल भाषामा बताइएको छ।
हामी कुन जानकारी संकलन गर्न सक्छौं?
तपाईंले हामीलाई Contact Form, Email वा अन्य माध्यमबाट सम्पर्क गर्दा तपाईंको नाम, email address वा तपाईंले आफैं उपलब्ध गराउनुभएको अन्य जानकारी प्राप्त हुन सक्छ।
वेबसाइट प्रयोग गर्दा केही सामान्य technical information पनि स्वचालित रूपमा संकलन हुन सक्छ, जस्तै:
- IP address
- Browser को प्रकार
- Device सम्बन्धी सामान्य जानकारी
- Website मा हेरेका pages
- Website मा बिताएको सामान्य समय
- Referral वा traffic source
यी जानकारी वेबसाइटलाई सुरक्षित, उपयोगी र राम्रो बनाउन प्रयोग गर्न सकिन्छ।
Cookies
NepaliInBilbao.com ले website राम्रोसँग चलाउन तथा visitors को experience बुझ्न cookies प्रयोग गर्न सक्छ।
Advertising तथा analytics का लागि third-party services ले पनि cookies प्रयोग गर्न सक्छन्। थप जानकारीका लागि हाम्रो Cookie Policy हेर्नुहोस्।
Google AdSense
यो वेबसाइटले भविष्यमा वा हाल Google AdSense मार्फत विज्ञापन देखाउन सक्छ। Google तथा उसका advertising partners ले विज्ञापन देखाउन cookies वा अन्य advertising technologies प्रयोग गर्न सक्छन्।
विज्ञापनसम्बन्धी जानकारी र आफ्नो advertising preferences व्यवस्थापन गर्ने तरिकाका लागि Google का सम्बन्धित privacy तथा advertising settings हेर्न सक्नुहुन्छ।
Third-Party Services
हामीले website सञ्चालन तथा सुधार गर्न Google Analytics, Google AdSense, Blogger वा अन्य third-party services प्रयोग गर्न सक्छौं।
यी services ले आफ्नै privacy policies अनुसार केही जानकारी संकलन गर्न सक्छन्।
External Links
हाम्रो website मा Gobierno Vasco, Gobierno de España, Ayuntamiento, job websites, social media तथा अन्य बाहिरी websites का links हुन सक्छन्।
हामीले ती websites को content वा privacy practices नियन्त्रण गर्दैनौं। बाहिरी website खोल्दा त्यसको आफ्नै privacy policy लागू हुन सक्छ।
तपाईंका अधिकार
लागू हुने data protection laws अनुसार तपाईंलाई आफ्नो personal data सम्बन्धी केही अधिकार हुन सक्छन्, जस्तै आफ्नो data हेर्न, सच्याउन वा आवश्यक अवस्थामा हटाउन अनुरोध गर्ने अधिकार।
यस सम्बन्धमा प्रश्न भए हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ।
Privacy Policy मा परिवर्तन
Website को सेवा, कानून वा privacy practices परिवर्तन भएमा यो Privacy Policy पनि समयअनुसार update गर्न सकिन्छ। नयाँ version यही page मा प्रकाशित गरिनेछ।
Contact
Privacy सम्बन्धी कुनै प्रश्न भए:
Email: Cooming Soon
Website: NepaliInBilbao.com
#nepaliinbilbao
0 Comments